Author: happyadmin

पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपुर्णको आयोजनामा वरिष्ठ न्युरो सर्जन डाक्टरहरु संग एसओएस वाल गृह रामवजारको सभाहलमा पक्षघात तथा मस्तिष्क घात सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ । सो अवसरमा उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालकी संस्थापक तथा कार्यकारी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाले पोखरामा आएर रोटरीयनहरुसंग अन्तरक्रिया गर्न पाउँदा अत्यन्तै हर्षित भएको वताउँदै न्युरो सम्बन्धि रोगको उपचार सर्वसुभल रुपमा नेपाल मै गर्ने उद्धेश्यले अत्याधुनिक प्रविधियुक्त न्युरो अस्पताल स्थापना गरिएको वताइन्। सो अवसरमा उक्त अस्पतालका न्युरो सर्जरी विभागिय प्रमुख डा. निकुञ्ज योगी, न्युरो सर्जन डा. सागर कोइराला, न्युरोलोजिष्ट डा. अञ्जिल महर्जनले मस्तिष्क घात तथा पक्षघातका लक्षणहरु, रोकथामका उपायहरु र उपचारको लागि…

Read More

Pokhara— Pokhara-based Journalist Suresh Kumar Shrestha (Sooraz) is to be awarded INNJA Photo Journalism Award on March 1 in Kathmandu. INNJA awards selection committee has selected photo Journalist Shrestha for this award. He will receive Rs 50,000 and a Certificate on INNJA Day, informed INNJA Global Chairman Gunaraj Luitel. International Network for Nepali Journalists (INNJA) is a US-based organization of Nepalese journalists. Mr. Shrestha has been working as a photojournalist and visual editor for more than 17 years. He began his journalism career at Pokharacity.com, Thikthak.com and has already contributed to Kantipur Daily, Kantipur Saptahik and Nari Magazine. Pokhara-based newspapers…

Read More

पोखराका फोटोपत्रकार सुुरज श्रेष्ठलाई अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार पोखरा । पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत हुने भएका छन् । अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इन्जा” ले यस वर्ष देखि सुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत हुने भएका हुन् । यही फागुनको १६ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा ५०० अमेरिकी डलर राशि सहित उनलाई पुुरस्कृत गर्न लागिएको हो । पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठ २०६२ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पोखरा सिटीडकम र ठीकठाक डटकमबाट फोटो पत्रकारिता शुुरु गरेका श्रेष्ठले कान्तिपुर, कान्तिपुर साप्ताहिक,…

Read More

पोखरा, १ वैशाख । पोखराको नयाँ बजारमा विहीबार बीएमडब्लू मोटरवाइकको सोरुम उद्घाटन गरिएको छ । पञ्चासे मोटरराड नाम दिएर खोलिएको सोरुमको नाडा अटोमोवाल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले बीएमडब्लू वाइकले विस्तारै पोखरामा लोकप्रियता हाँसिल गर्दै जाने विश्वास व्यक्त गरे । सोरुममका संचालक एवं प्रबन्ध निर्देशक प्रेम गुरुङले अहिले सुरुमा बीएमडब्लू वाइकका दुई वटा मोडलको विक्रीवितरण सुरु गरिएको जानकारी दिए । १३ लाख ५० हजारदेखि १३ लाख ७५ हजार रुपैयाँ विचमा पर्ने जी३१०आर र १४ लाख ५० हजारदेखि १४७५ हजार विचमा पर्ने जी३१०जीएस मोडल यहाँको सो रुममा उपलब्ध हुने उनले बताए । तीन…

Read More

पोखरा- गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गरेका छन् । उनले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गरे । कार्यक्रममा मन्त्री थापाले खेलकुद सामाग्री आफुले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी गराए । उनले भने, “म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफूले पनि थपेर सामाजिक सेवा सँगै विकास निर्माण कार्यमा समेत खर्च गर्दै आएको छु । मन्त्री भइसके पश्चात पनि यो क्रम निरन्तर चलिरहेको छ । नागरिकका हरेक सुखदुखमा म सँगै छु । गफ मात्र…

Read More

मार्शल आर्ट्स नेपाल हाप्किडो संघले देशै भरिका दुई हजार खेलाडीलाई पोखरामा उर्ताने भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, गण्डकी प्रदेशको आयोजनामा फागुनको दोश्रो साता हुने “छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०७८” मा देशै भरिका दुई हजार खेलाडी पोखरा आउने भएका हुन । फागुन १३ देखि १६ गते सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवै तर्फ १० तौल समूहमा प्रतिस्पर्धा हुने नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषदकी कार्यकारी सदस्य तारा माया थापा मगरले जानकारी दिएकी छन । प्रतियोगितामा २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, र ६५–७०…

Read More

Subeksha Khadka Photography : Sooraz Shrestha | S2 Production Crew : Niks Hirachan, Subash Sudedi Location : Sundown by karma, Lakeside, Pokhara

Read More

अगस्ट ८ बाट प्रसारण हुने भारतीय चर्चित रियालिटी सो ‘बिग बोस’ अब निर्देशक करण जोहरले होस्ट गर्ने भएका छन् । यस अघि बिग बोसका सोहरु सलमान खानले होस्ट गर्दै आइरहेका थिए । तर यस पटक भने बिग बोसको होस्ट करण जोहारले गर्ने भएका छन् । करणले सलमानले भन्दा आफूले फरक तरिकाले सो सञ्चालन गर्ने जनाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। बिग बोस ६ हप्तासम्म ओटीटीमा रिलिज भइसकेपछि मात्रै १५ ओटा कार्यक्रम टेलिभिजनबाट प्रसारण हुनेछ। सो बुट नामक एपमा प्रदर्शन हुँदैछ ।

Read More