Author: happyadmin

happypokhara.com The Annapurna Region, a world-famous trekking destination in Gandaki Province looks deserted as no foreign tourist has visited this area following the Covid-19 pandemic that also hit Nepal which had imposed months-long lockdown. There could be seen growing green grasses on the premises of the hotels and no renovation has been carried out by any entrepreneurs in this region. A restaurant holder Nisha Tamang from Chamche of Lamjung district expressed her sorrow as her business went down due to the Coronavirus. At the same time, another hotelier from Manag district Binod Gurung informed that they were not offering any…

Read More

ह्याप्पी पोखरा डट कम लम्जुङको बेसिशहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग मनाङ, मुस्ताङ, म्याग्दी हुँदै कास्कीको पोखरा ओर्लन्थ्यो । त्यो बेलाको २१ दिन लामो पदयात्रा अहिले सडक मार्ग विस्तारसँग एक हप्तामा खुम्चिन पुगेको छ । अन्नपूर्ण क्षेत्रमा लामा छोटा एक दर्जन बढी पदयात्रा मार्ग छन् । अधिकांशको प्रस्थान विन्दु पर्यटकीय पोखरा नै हो । धौलागिरी र ढोरपाटन क्षेत्रको पदयात्रा पनि पोखराबाटै अगाडि बढाइन्छ । त्यसै कारण पोखरालाई ट्रेकिङको गेट–वे वा बेस स्टेशन भनेर पनि बुझ्दै आइएको छ । पोखरा आउने अधिकांश पर्यटक पदयात्राका लागि आउने चलन हो । उनीहरु यात्रा तयारीका लागि यहाँ रात विताउने प्रचलन पनि उत्तिकै बढी थियो तर…

Read More

ह्याप्पी पोखरा डट कम नयाँ र फरक पनामा मानिसको चासो बढी हुन्छ । यही मानवीय स्वभावले पर्यटन जन्मियो सायद । पछिल्ला दशकमा संसारभरिका मानिसमा घुम्ने बानीको विकास अचम्म गरी भयो । नेपालमा भने त्यस्तो क्रमले पछिल्लो डेढ दशक यता मात्र व्यापकता पायो । आन्तरिक होस् वा बाह्य– पर्यटन आफ्नै गतिमा अगाडि बढ्दै गर्दा अहिले भने यसको रफ्तारले अप्रिय रोकावट झेल्नुप¥यो । सरकार–माओवादी द्वन्द्व, भारतीय नाकाबन्दी र २०७२ सालको भुकम्पमा पनि पर्यटन यति टीठलाग्दो गरी प्रताडित हुनु परेको थिएन । सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा कोभिड १९ भनिने कोरोना भाइरस पहिलोपटक देखा परेको बताइयो । अहिले भने कोभिडको मुस्लो संसार…

Read More

अग्रपंक्तिमा खटिने संक्रमितलाई आयुर्वेद औषधि निशुल्क वितरण पोखरा । कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधि व्यवसायी गण्डकी प्रदेश संघद्वारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकलअनुसारको औषधि वितरण गरेको छ । उपसमिति संयोजक कृष्ण राउतले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अति विपन्न नागरिकका लागि उक्त आयुर्वेद औषधि निशुल्क वितरण गरिने जानकारी दिए । अभियानमार्फत आइतबार नेपाल पत्रकार महासंघ कास्कीमा आबद्ध संक्रमित १२ जना पत्रकारका लागि उक्त औषधि सचिव माधव बराललाई हस्तान्तरण गरियो । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुण भएका गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णको मिश्रणबाट तयार गरिएको आयुर्वेद औषधि हस्तान्तरण…

Read More

लकडाउनमा येस्तो देखियो पोखरा || घरमै बसेर घुम्नुहोस पोखरा | Lockdown Pokhara | LOCKDOWN IN NEPAL 🇳🇵 Camera : Sooraz Shrestha Camera Support : Ashish Puri S2 Production 2020

Read More

Hami Ko Hau | Various Artists | Official Lyrical Video Singer : Karna Das Ram Krishna Dhakal Deep Shrestha Bishwa Nepali Dharmendra Sewan Satya Raj Acharya Melina Rai Jonisha Poudel Ashish Rana ( Laure ) Swaroop Raj Acharya Lyrics : Bishu Sam Music : KD Arranger : Maharaj Thapa English Translation : Manish Das Recorded at : Acoustic Internation Studio Video : Sooraz Shrestha | S2 Production कुन जात तिम्रो, कुन जात मेरो पानीले सोधैना यो घर कसको, त्यो घर कसको, आगोले रोज्दैन प्रकृतिको नियम पालन नगर्ने, हामी को हौं

Read More

LEKALI HAMI ( Acoustic Version ) BHAI GURUNG LYRICS: MEKH GURUNG & NABIN GURUNG MUSIC : NABIN GURUNG ARRENGER : AMIT GURUNG RECORDED : SIJAN BAJRACHARYA CAMERA / EDIT : SOORAZ SHRESTHA THANKS TO : ANIL GURUNG LAXMAN GURUNG ( LAXU ) SUDIP GAYEK ARUN GIRI ( JUKSON.COM ) S2 CREW : SAURAV THAPA BIBEK THAKURI ASHISH PURI S2 PRODUCTION / GALLYGALLY.COM SPECIAL THANKS : KUMAR THAPA MAGAR ( UK ) ASHU RANA ( HK ) KIZAN THAPA MAGAR (UK )

Read More