Author: happyadmin

स्रष्टा सम्मान बरिष्ठ गायक बच्चु कैलाश द्धारा स्वर बद्ध, संगीतकार नातीकाजी द्धारा संगीतमय तथा क्षेत्र प्रताप अधिकारीको शब्दमा रहेको गीत विशेष गरी ( कोभिड १९ ) को सन्दर्भमा भाई गुरुङको स्वरमा । ” सुरक्षित रहौ, घरमै बसौ ” Original Composition : Natikaji Original Vocal : Bachchu Kailash Lyrics : Chhetra Pratap Adhikari Timle ta Hoina ( Cover ) Bhai Gurung Acoustic Guitar : Amit Gurung Audio : Sijan Bajracharya Location : Peugeot Pokhara Video : Sooraz Shrestha S2 Crew : Saurav Thapa, Ashish Puri S2 PRODUCTION

Read More

 FEAT. : NIKKI KHADGI / JYOTI RAI SINGER : AJUDA THAPA LYRICS : BASANTI LALCHAN MUSIC/ARRANGE : SUNIL THAPA CHOREOGRAPHER : SUBASH RAI CAMERA/ EDIT/ DIRECTED : SOORAZ SHRESTHA CAMERA ASST. : BSAL TAMANG ASST : KIRAN SUBEDI MAKEUP : SANTOSH WARDROBE : PARIDHAN BOUTIQUE SPECIAL THANKS : SURAZ THAPA / SAURAV THAPA / RAM K. SHRESTHA / SUBASH SUBEDI PRODUCER : RAJENDRA LALCHAN

Read More

पोखरा, १४ जेठ । नेपाली काँग्रेस कास्कीले विभिन्न तीन विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अक्सिजनको अभावमा बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मीप्रति आक्रमण भएको र कोरोना संक्रमित बाहेक अन्य बिरामीलाई अलपत्र पारिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी तीन विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । विज्ञप्तिमा पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावमा ६ जनाको मृत्यु भएको, भेरी अस्पतालमा सरकारकै मिलेमतोमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको र बिना योजना पोेखराका स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएर अन्य बिरामीलाई उपचारबाट बञ्चित गरिएको भन्दै पार्टीको ध्यानाकर्षण…

Read More

शुक्लागण्डकी १४ जेष्ठ । तनहुको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ मा रहेको मुस्ताङ क्याम्प र तिव्वेतियन क्याम्पमा रहेका १ सय ५८ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कोभिड १९ को दोश्रो लहर संगै मुलुकभर जारी रहेको निषेधाज्ञामा क्याम्पमा आश्रित रहेकाहरुलाई खाद्यान्नमा अभाव नहोस भन्ने उद्देश्यले पेमा छाल गुम्बाको आयोजना र जोस्लिन व्लुमेन्थल अमेरिकाको सहयोगमा १ सय ५८ घर परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरिएको हो । खाद्यान्न सामाग्री प्रदान गर्ने गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले पेमा छाल गुम्बाको आयोजनामा दुईवटै क्याम्पमा आश्रित रहेका हरुलाई मध्येनजर गरी अमेरिकन संस्था जोस्लिन व्लुमेन्थलको सहयोगमा खाद्यान्न सामाग्री वितरण गर्न पाउदा निकै गार्वान्वित भएको वताए…

Read More

जेठ १२, काठमाडौं। जेठ १२, काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानव जीवनको रक्षाका लागि आपसी सहयोग र अनुभव आदान(प्रदान महत्वपूर्ण हुने बताउनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्रष्ट्रिय विभागले आयोजना गरेको भर्चअल बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले अहिलेको पुस्ताले भोग्नुपरेका महामारी मध्येमा यो सबैभन्दा ठूलो मानवीय संकट भएकाले आपासी सहयोग र अनुभव आदान(प्रदानबाट यसलाई पराजित गर्नुपर्ने बताउनुभएको हो। उहाँले नेपालमा क्रियाशिल मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी गराएर महत्वपूर्ण कार्यक्रम आयोजनाका गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद व्यक्त गर्नुभयो। ुविश्वनै एक गाउँका रुपमा स्थापित एक्काइसौ शताब्दीको अन्तरनिर्भर विश्वमा कोभिड–१९ जस्तो महामारी परास्त गर्न अन्तर्राष्ट्रिय सहकार्यनै सबैभन्दा ठूलो औजार हो,ु अध्यक्ष तिमिल्सिनाले…

Read More

पोखरामा मंगलबार बिहान ड्यामसाइडस्थित फेवाताल किनारमा रहेको फोहोर पोखरेली युवाहरुले सफा गरेका छन् । ‘अरुलाई दोष नदिऔं र अरुबाट आशा पनि नराखौं, अब जे गर्ने हो आफैबाट शुरु गरौं’ सन्देश दिदै पोखरेली युवाहरुले फेवाताल सफा गरेका हुन् । ड्यामसाइड वरपर तालमा रहेको फोहोरजन्यवस्तु निकाल्न करिब दुई घण्टा सम्म उक्त समुह लागीपरे ।

Read More

ह्याप्पी पोखरा डट कम पोखरा, १४ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाको पर्यटन प्रबद्र्धनमा संचार माध्यमले खेल्न सक्ने भूमिकाका विषयमा विहीबार स्थानीय आँधिमुलमा एक कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) गण्डकीले यो कार्यक्रम आयोजना गरेको हो । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र गाउँपालिकाले कार्यक्रमलाई सघाएको थियो । गण्डकी प्रदेश सरकारले पछिल्ला बर्षहरुमा होमस्टेहरुको विकासमा सक्रियता प्रदर्शन गर्दै आएको र सो प्रदेशले छनोट गरेका एक सय १० पर्यटकीय क्षेत्र मध्ये रहेको आँधिमुलको प्रबद्र्धन र विकासमा सघाउने उद्धेश्य कार्यक्रमले लिएको फोनिज गण्डकीका अध्यक्ष एमबी आस्था मगरले जानकारी दिए । संचारकर्मीलाई स्थलगत भ्रमण गराई आँधिमुल लगायत तनहुँका…

Read More

To understand the new smart watched and other pro devices of recent focus, we should look to Silicon Valley and the quantified movement of the latest generation. Apple’s Watch records exercise, tracks our moves throughout the day, assesses the amount of time we are stood up and reminds us to get up and move around if we have been sat for too long – let’s not forget Tim Cook’s “sitting is the new factor” line. As you’re tapping, scrolling, and swiping on your phone, you probably don’t give much thought to the fact that your apps are consuming electricity -…

Read More