पोखरा ५ वैशाख । युनाईटेड क्लवको १२ औ वार्षिकोत्सवको अवसर पारी पोखरामा सेती खोंच एक पर्यटकीय गन्तब्य विषयक अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थापना कालदेखी पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटकीय गन्तब्यका लागि खुल्ला चिडियाखाना निर्माणको अवधारणा सहित सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहेको युनाईटेड क्लवले वार्षिकोत्सवको पूर्व सन्ध्यामा साताब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन सेती नदी खोंच एक पर्यटकीय विषयक वृहत अन्तरक्रियाको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा वोल्दै वातावरण विद, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त योजनाका सदस्य माननीय जुद्ध बहादुर गुुरुङले युनाईटेड क्लव संग १० वर्षदेखी नजिक रहेको र क्लवले शुरुमा चिडियाखानाको अवधारणा ल्याउदा आफुलाई विश्वास…
Author: Happy Pokhara
पोखरा, ५ वैशाख । नेपाल सुशासन पार्टीका केन्द्रिय अध्यक्ष रमेश प्रसाद खरेलले पोखरामा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ अर्व घोटला भएको दावि गरेका छन् । पोखरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष खरेलले ९ अर्वमा निर्माण सम्पन्न हुने विमानस्थलको लागत २३ अर्व पुर्याएर लोभिपापीहरुले १४ अर्व बाँडेर खाएको जिकिर गरे । यस्ता प्रकारका आर्थिक अनियमितताहरु दर्जनौ आयोजनाहरुमा भैरहेको उनले बताए । मुलुकमा अहिले मानव र दानव तथा सत्य र असत्यको बिचमा लडाँई जारी रहेको बताए । अध्यक्ष खरेलले मुलुकलाई व्यक्तिगत स्वार्थ र कुशासनले खोक्रो बनाएको बताए । पुर्व डिआईजी समेत रहेका अध्यक्ष खरेलले यो देश क्रमश चोर, पकेटमार र संगठित डाकाहरुको…
पोखरा, ३ बैशाख । गोर्खा कम्युनिटी पोखराले प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता २०७९ गर्ने भएको छ। बीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा बैशाख ११ र १२ गते पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिवार सोपाल समाज भवनमा आयोजि पत्रकार सम्मेलनमा जानकारी गराईएको हो। ३८ देखि ५५ वर्ष, ५६ देखि माथि र अन्तर पल्टन टिम प्रतियोगिता(डबल्स र सिंगल)इभेन्टका खेलहरु हुने प्रतियोगिता संयोजक तथा गोर्खा कम्युनिटि पोखरामा संस्थापक अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो। समाज विकासका लागि भुमिका रहेको गोर्खाजहरुलाई खेल मार्फत पोखरालाई योगदान पुर्याउन आयोजित प्रतियोगिताको…
पोखरा, १ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । नयाँ वर्ष विसं २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कार्य सम्पादनका क्रममा भएका कमजोरीमाथि समीक्षा गर्दै प्रदेशको समृद्धिका लागि चाल्नुपर्ने कदमका बारेमा आम नागरिकको सुझाव र सल्लाहको अपेक्षा समेत प्रदेश सरकारले गरेको उल्लेख गरेका छन् । प्रभावकारी सेवा प्रवाह तथा सुशासन प्रदेश सरकारको पहिलो शर्त हो भन्दै मुख्यमन्त्री पोखरेलले संघीयताको अभ्याससँगै नागरिकका आवश्यकता र चाहना अनुसारका क्षेत्रमा काम गर्न हामी क्रियाशील रहेको बताए । उनले भनेका छन्, ‘प्रदेश सरकारले…
पोखरा, १ वैशाख । विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराको अनुसन्धानात्मक व्यवस्थापन एकाइद्वारा प्रकाशित अनुसन्धानात्मक जर्नल ʿकौमोदकीʾ लोकार्पण गरिएको छ । जर्नलको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले एक कार्यक्रमकाबीच मङ्गलबार एक कार्यक्रमा बीच लोकार्पण गर्नुभयो । उक्त अवसरमा उनले विद्यापीठको वेबसाइड प्रयोग पनि शुभारम्भ गरे । कार्यक्रममा शिक्षाध्यक्ष खतिवडाले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाको उद्देश्य अनुरुप ज्ञान विज्ञानको खोजीमा कृयाशिल विश्वविद्यालयका आङ्गिक विद्यापीठहरूले पौरस्त्य पाश्चात्य वाङ्मयको अध्ययन अध्यापनमा जोड दिइरहेको बताए । विद्यापीठले समयको गतिसँगै अनुसन्धान विधालाई अघि बढाएको बताउँदै उनले यो अन्यका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे । पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा.कुशुमाकर न्यौपानेले संस्कृत वाङ्मयका ज्ञान राशिलाई विद्वानहरूले युगानुकुल…
पोखरा, १ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा पोखरा रंगशालामा जारी सावित्री निर्माण सेवा कास्की लिगको उपाधिका लागि शितल ज्योती युवा क्लब र हेम्जा युनाइटेड क्लब भिड्ने भएको छ । खेल संयोजक नर प्रसाद गुरुङका अनुसार रंगशालामा आज भएको पहिलो खेलमा भ्याली स्पोर्ट्स क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै शितलज्योती फाईनलमा प्रवेश गरेको हो । शितलज्योतीको जितमा खेलको २९ औं मिनेटमा प्रतिक गुरुङले गोल गरे । त्यसैगरी ३५ औं मिनेटमा अविशेष थापाले दोस्रो गोल गरे । खेलको ५९ औं मिनेटमा सहिल गुरुङले तेस्रो गोल थपे भने दोस्रो हाफको ६५ औं मिनेटमा सरोज विकले निर्णायक गोल गरे ।…
पोखरा, ३० चैत । होटल संघ पोखरा नेपालको आयोजनामा बुधबारबाट पोखराको लेकसाइडमा १७ औं फेवा नव बर्ष महोत्सव सुरु भएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर आरम्भ भएको महोत्सव विहीबारसम्म चल्ने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय अम्बोटमा महोत्सवको उद्घाटन गरेका थिए । यसअघि खहरे र ड्यामसाइडबाट सुरु भएका झाँकी सहितका र्याली उद्घाटनस्थल पुगेका थिए । फिस्टेल गेटदेखि हल्लनचोक विचको सडकमा आयोजित महोत्सवका दुबै दिन लोक दोहोरी र पप संगीतका कार्यक्रम रहने छन् । अम्बोट र सेन्टर प्वाइन्टमा स्थापित स्टेजहरुमा यी…
पोखरा, २५ साउन । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले पर्यटन क्षेत्रलाई लक्षित गरी एकदुई दिन भित्रमा नै कोभिड १९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाइने बताएका छन् । पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व विषयमा पश्चिमान्चल होटल संघ पोखराले सोमबार यहाँ आयोजना गरेको छलफल कार्यक्रमा मन्त्री शर्माले सो जानकारी दिएका हुन् । पहिलो चरणमा पोखरा पर्यटन परिषद् अन्तरगत रहेका संघ लगायतका सदश्य संस्थाका लागि दुई हजार पाँच सय मात्रा खोप व्यवस्था गरिएको तथ्यांक उनले सुनाए । थप खोप बिस्तारै प्रदान गर्दै गइने उनको दावी थियो । खोपविना पर्यटन क्षेत्र अघि बढ्न नसक्ने पश्चिमान्चल होटल संघ…
पोखरा, १९ साउन । होटल तथा पर्यटन क्षेत्रलाई प्राथमिकताको आधारमा अविलम्ब खोप प्रदान गर्न पश्चिमान्चल होटल संघ पोखराले जोडदार माग गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीले सबै भन्दा बढी प्रभावित र मर्माहत पर्यटन व्यवसाय भएको र यसलाई शिघ्र पुनरउत्थान गर्न सर्वप्रथम खोप नै प्रमुख आधार रहेको प्रष्ट्याएका छन्। राज्यको हरेक नागरिकलाई खोप सुनिश्चिता हुनु पर्दछ भन्ने मान्यता रहेको पनि संघले जनाएको छ । होटल तथा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरु अग्रपंक्तिमा रही सेवा प्रदान गर्ने भएकोले खोप विना व्यवसाय संचालन गर्न नसकिने र हाल होटलमा आगमन हुने पर्यटकहरुलाई खोप ग्रहण नभएता पनि कोरोना…
पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेशकी प्रमुख सिता पौडेलले संविधानको धारा १६८– ५ अनुसार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि मुख्यमन्त्रीको रुपमा रहेका पृथ्वीसुब्बा गुरुङले धारा १६८–४ अनुसार विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि बहुमत सहित आउन प्रदेश सभा सदस्यहरुलाई पौडेलले आवहान गरेकी थिइन् । सोही अनुसार पोखरेलले ३१ सभासदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी गरेका थिए । पोखरेलले आजै सपथग्रहण गर्नेछन् । को हुन् कृष्णचन्द्र : बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए…